ब्रेकिङ 🚨 केपी ओली र रमेश लेखक पक्राउ! ● नेकपा एमालेको स्कोर बढ्दै! ● कसको पालो अर्को? ● बालेन सरकारको पहिलो हप्ता: सफा सडक + भरिएको जेल 🚨

जेलमा.com

को को भित्र गए? 🤔

नयाँ गिरफ्तारी नभएको
2
दिन भयो
* रेकर्ड: २ दिन 😂
2 जना भित्र
1 पार्टी संलग्न

🏆 पार्टी लिडरबोर्ड

जेल पठाउने दौडमा को अगाडि?

* स्कोर अपडेट हुन्छ जब अर्को नेतालाई सरकारले सम्झना गर्छ

🎯 अर्को कसको पालो?

हाम्रो बेटिङ odds (यो serious होइन, relax)

📋 आदरणीय पाहुनाहरू a.k.a. भित्र पस्नुभएकाहरू

📝 अपडेट लग

चैत्र १५, २०८२ साइट बनायौं। KP uncle र Lekhak जी add गर्यौं। ठूलो दिन।
चैत्र १४, २०८२ ओली पक्राउ भएको खबर सुनेपछि ३ बजे रातीमा domain किन्यौ 🤣
चैत्र १४, २०८२ v0.1 — load shedding मा बत्ती आएको बेला बनाको

हामी को हौं?

केही बोर भएका नेपालीहरू जसलाई लोड शेडिङमा यो बनाउन मन लाग्यो। कुनै पार्टीको supporter होइनौं — हामीलाई बस जेल जाने नेताहरू हेर्न मजा लाग्छ। 😌

तपाईंको favourite नेता यहाँ छैन? चिन्ता नलिनुहोस्, पर्खनुस् — सबैको पालो आउँछ।

btw यो साइट बालेन दाइको सरकार आएको celebrate गर्न बनेको हो, तर अरू पार्टीका मान्छे पनि add गर्छौं बराबरीमा 🤝